आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

२५ मंसिर, काठमाडौँ । आज विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ ।

प्रत्येक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ ।

मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ नाराका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार