एमालेको सचिवालय बैठक बस्दै

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

२५ मंसिर, काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।

बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, भर्खरै सकिएको स्थानीय तह उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार