एमालेको सचिवालय बैठक मंसिर २५ गते बस्ने

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

२२ मंसिर, काठमाडौँ । नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक मंसिर २५ गते बस्ने भएको छ ।

मंसिर २५ गते दिउँसो ४ बजे ललितपुर स्थित च्यासल स्थित एमाले केन्द्रीय कार्यालयमा सचिवालय बैठक डाँकिएको पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार