एसीसी यु-१९ महिला एसिया कप क्रिकेटमा आज नेपाल भारत सँग भिड्दै

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

२ पुष, काठमाडौँ । एसीसी यु-१९ महिला एसिया कप क्रिकेटमा आज नेपालले भारत सँग प्रतिस्पर्धा गर्दैछ ।

खेल मलेसियाको बायुमास ओभलमा नेपाली समयअनुसार मध्याह्न पौने १२ बजे सुरु हुनेछ ।

प्रतियोगितामा एशियाका ६ टोली सहभागी छन् । जसमा समूह ‘ए’ मा बंगलादेश, मलेसिया र श्रीलंका छन् भने समूह ‘बी’ मा नेपाल सहित भारत र पाकिस्तान छन् ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार