काठमाडौंमा आज झन् जाडो

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

२८ मंसिर, काठमाडौँ । काठमाडौँको तापक्रम निरन्तर घट्दै गएको छ । हिजोको तुलनामा आज झन् बढी जाडो छ ।

बिहीबार न्यूनतम तापक्रम ३.९ मापन भएकोमा आज बिहानको तापक्रम ३.४ कायम भएको जल तथा मौसम विभागले जनाएको छ ।

यो यस वर्षको हिउँदयाममा अहिले सम्मकै जाडो हो ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार