कोप-२९ औँ शिखर सम्मेलनलाई राष्ट्रपति पौडेल सम्बोधन गर्दै

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

२७ कात्तिक, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप-२९)लाई सम्बोधन गर्दै छन् ।

सोमबारबाट शुरु भएको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’मा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा सहभागिता जनाएको छ ।

अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल हिजो बाकु पुगेका छन् ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार