नेपाल परिवार दलले एमालेलाई समर्थन

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

२ मंसिर, काठमाडौँ । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा नेपाल परिवार दलले नेकपा एमालेका उम्मेदवारहरुलाई समर्थन गर्ने भएको छ ।

दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई समर्थन गर्ने बताएका छन ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार