बागलुङ निर्वाचन क्षेत्र नं.१ का बाम साझा उम्मेदबार कृष्ण अधिकारीको चुनावी जनभेटघाट कार्यक्रम तिब्र

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

बागलुङ निर्वाचन क्षेत्र नं.१ का बाम साझा उम्मेदबार कृष्ण अधिकारीको चुनावी जनभेटघाट कार्यक्रम बागलुङको काठेखोला गाउँपालिकाको सम्पूर्ण वडा, बरेङ गाउँपालिकाको सम्पूर्ण वडा, जैमिनी नगरपालिकाका वडाहरुमा साझा बाम उम्मेदवारको जनभेटघाट तथा घरदैलो कार्यक्रममा सम्पन्न भएको छ ।

भेलामा उम्मेदवार कृष्ण अधिकारी, राजमो केन्द्रिय सदस्य राजेन्द्र ढुंगाना र नेकपाका केन्द्रिय सदस्य कृष्ण केशीले चुनावको तयारीमा निर्वाचनमा अत्याधिक मतले विश्वासका साथ जिताउन सहयोग गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार