< />न्ति उच्च मा बिधालय काे६४ वार्षिक उत्सव सम्पन्न
कार्यक्रममा जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले शान्ति मावि नगरको नमुना बन्नुपर्नेमा जोड दिए । नगरको मुकामको विद्यालय भएकाले यो विद्यालयका राम्रा अभ्यास अरुका लागि सिकाई बन्न सक्ने उनले बताए ।
जैमिन नगरपालिका वडाध्यक्ष अध्यक्ष विष्णु आचार्य ले भने शैक्षिक क्षेत्रमा मेहनत गर्ने हाे भने दक्ष जनशक्ति
उत्पादन गर्ने यस्तो क्रियाकलाप सहयोग गर्छ चर्चा गरे पुर्ब बिधालय समिति अध्यक्ष् हरिअाचार्य यतै बिधालय का एकउट शिक्षक भूषण अाचार्य बाेल्नु भयकाे विद्यालयका प्रधानाध्यापक याम बहादुर जिसीले प्रतिबेदन प्रस्तुत गरेकाे थियो
वार्षिकोत्सव समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभाप्रसाद शर्माको अध्यक्षता, शिक्षक मेघनाथ आचार्यको स्वागत र शिक्षकहरु लेखनाथ शर्मा र डिल्ली पौडेलको सञ्चालन कार्यक्रम सम्पन्न भयका छ
