शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

२० मंसिर, काठमाडौँ । सङ्घीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने बुझिएको छ ।

बैठकमा सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या तथा चुनौती र भावी कार्यादेशका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार