माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

२८ मंसिर, काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ ।

आज केन्द्रीय समिति बैठकमा पछिल्लो राजनीतिक अवस्था लगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए ।

बैठकले केही नेताहरुलाई जिम्मेवारी दिने समेत बताइएको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार