सम्पर्कविहीन ३० जना प्रहरीलाई हाजिर हुन प्रहरी प्रधान कार्यालयको निर्देशन

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

११ पुष, काठमाडौँ । लामो समय देखि बिनाजानकारी सम्पर्कविहीन ३० जना प्रहरीलाई हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

कार्यालयको कानुन शाखाले बिहीबार एक सूचना जारी गर्दै एक साताभित्र सम्पर्कमा नआए उनीहरूलाई सेवाबाटै हटाइने चेतावनी दिएको हो ।

दुई प्रहरी सहायक हबलदार र प्रहरी जवान सहित ३० प्रहरी झण्डै तीन महिनादेखि आफूखुशी गैरहाजिर रहेको कार्यालयले जनाएको छ ।

यस्तो छ सूचना:

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार