कुस्मिसेरा खबर – जिल्ला जैमिनि नगरपालिका मा राष्ट्रपति रनिङशील सम्पन्न सम्पन्न कार्यक्रम बाेल्दै कार्यक्रम अध्यक्ष नर नरबहादुर पुनले सबै बिधालय हरु लाई आगामी दिनमा अञ्चल भविष्यको कामना गर्दै कामना शुभकामना दिनुभएको थियो। कार्यक्रम प्रमुख अतिथि जैमिन नापालिकाका उपप्रमुख हरिहर शर्मा। जैमिनी नगरपालिकाका वडाध्यक्ष बडा १ का अध्यक्ष आचार्य विष्णु साहारा क्लबका अध्यक्ष सुरेश सुनार नगर खेलकुद विकास समिति अध्यक्ष थापा ओमकार थापा खेल शिक्षक मिलन थापा सहभागी हुनुभएको थियो।
## जैमिनी नगरपालिका स्तरीय छैठौ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ८ स्वर्ण,३ रजत र २ कास्य पदक सहित प्रथम हुन सफल जनशिक्षित मावी जैमिनी-६ अर्जेवा,७ स्वर्ण,३ रजत र ३ कास्य पदक सहित द्दितीय हुन सफल शान्ती माबी जैमिनी-१ कुश्मीसेरा र ४ स्वर्ण,१ रजत र ५ कास्य सहित तृतीय हुन सफल राङ्खानी मावी जैमिनी-१० ले हासिल गरेको छ
## ! प्रतिभाहरुको मझेरी यो महत्त्वपूर्ण प्रतियोगिताको संयोजन गर्ने नगर खेलकुद बिकास समिती र ब्यबस्थापक सहारा क्लवलाइ रहेकाे छ
